आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ हुने भएको छ । आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १७, १८ र १९ गते महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइएको हो । महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआइ… Continue reading Press Meet | पत्रकार सम्मेलन
Press Meet | पत्रकार सम्मेलन